काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले सचिवालय बैठक बोलाएको छ ।
बैठक बिहीबार बिहान साढे ११ बजे केन्द्रीय कार्यालय वनस्थलीस्थित चःमतिमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीति, पार्टीभित्रको आन्तरिक छलफलका साथै आगामी कात्तिक १७ गते रूपन्देही ३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबारे छलफल हुनेछ ।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया