काठमाडौं । पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका १३ गवै का ६८ वर्षीय पदमबहादुर रानामगरको शुक्रबार मृत्यु भएको हो ।

शुक्रबार बिहान तीनजना कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो।

advertisement

खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

 

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com