काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताएका छन्।
सोमबार संसद्मा बोल्दै उनले यस्तो बताए।
‘म उहाँले भ्रष्टाचारबारे भनेको एउटा कुरा स्मरण गर्न चाहन्छु- उहाँले चित्रगुप्तालाई बयान दिन तयार छु, चित्रगुप्तालाई बयान दिने। यो अभिव्यक्ति पक्कै पनि प्रधानमन्त्रीजीले स्मरण गर्नुभएको होला। अहिले त जहाँ सरकार, त्यहाँ भ्रष्टाचार। अब चित्रगुप्तालाई प्रधानमन्त्रीजीले के बयान दिने होला ?,’ दाहालले सोधे।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया