काठमाडौं । आगामी कात्तिक १७ को रुपन्देही–३ को उपचुनाव लक्षित गरी निर्वाचन आयोगले चुनावी कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगबाट शुक्रबार स्वीकृत कार्यक्रमअनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।

advertisement

त्यस्तै, सोही दिन ५ देखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गर्ने छ भने असोज २४ गते १ बजेदेखि साँझ ३ बजेसम्म यसअघि विभिन्न चरण पूरा गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तोकिएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com