साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।

बंगलादेशको बसुन्धरा किङ्स एरेनामा भएको अन्तिम तथा निर्णायक खेलमा नेपाललाई ४-० गोलले पराजित गर्दै बंगलादेश च्यापियन बनेको हो । पहिलो हाफमा १-० गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल ब्यहोर्न बाध्य भयो । बंगलादेशका लागि ४ गोल नै फरवार्ड सागोरिकाले गरेकी हुन् ।

advertisement

अन्तिम खेलमा बंगलादेशसँग पराजित भएसँगै नेपाल तेस्रो पटक बंगलादेशसँग नै पराजित हुँदै उपविजेतामा सिमित भएको छ ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com