काठमाडाैं ।  नेकपा एमालेका नेता महेश बस्नेतले रवि लामिछानेको कारागारमा सुरुमा भिआइपी सुविधा दिइएको र त्यसलाई लुकाउने प्रयास भएको बताएका छन्।

बस्नेतले भनेका छन् कि आधिकारिक दाबी र वास्तविक अवस्था बीच ठूलो अन्तर रहेको छ। उनले यस्ता योजनाबद्ध हर्कतहरूले सहानुभूति बटुल्न र अदालतमा पेशीलाई प्रभावित गर्न खोजिएको बताए।

advertisement

उनले थपे, ‘सिंगो समाजले यथार्थलाई स्वच्छ र स्पष्ट रूपमा बुझ्न आवश्यक छ।’

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com