काठमाडौं ।  मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२२ अंकले घटेर ०.९२ प्रतिशतले कमी आइरहँदा परिसूचक २७९६.२४ विन्दुमा पुगेको छ।

बजार बन्दसम्म कुल ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको छ।

advertisement

दिनभर ३२३ कम्पनीको शेयर कारोबार हुँदा २४ कम्पनीको मूल्य बढेको र २२५ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ।

होटल तथा पर्यटन समूहबाहेक अन्य सबै समूह राताम्य रहे।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com