काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने निर्णय गरेको छ।

मंगलबार हेटौँडामा पूर्वमुख्यमन्त्री बहादुरसिंह लामासहित बसेको दलको बैठकमा सर्वसम्मत रूपमा बानियाँलाई समर्थन गर्ने निर्णय भएको हो।

advertisement

मुख्यमन्त्री बानियाँले आजै प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन्। यसअघि लामा पक्षका केही सांसदहरू केही समय सम्पर्कविहीन भएपछि बानियाँ पक्ष अलमलमा परेको थियो।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com