काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले मनोहरा क्षेत्रमा रहेको सुकुम्बासी बस्ती ध्वस्त पारेको छ।

बस्ती भत्काउने क्रममा नगर प्रहरी र सुकुम्बासीबासीबीच झडप भएको थियो। स्थानीयहरूले प्रहरीमाथि इँटा–ढुङ्गा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै भीड नियन्त्रणमा लिएको छ।

advertisement

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com