- तस्वीर- एन्फा
काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसीर महिनामा आयोजना गर्ने भएको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै क्यानले प्रतियोगिता काठमाडौंमा मंसीर १ देखि २७ गतेसम्म (नोभेम्बर १७ देखि डिसेम्बर १३) सञ्चालन हुने जानकारी दिएको हो।
यसअघि एनपिएलको पहिलो संस्करण गत वर्ष मंसीर १५ देखि पुस ६ गतेसम्म सम्पन्न भएको थियो।
क्यानका अनुसार दोस्रो संस्करणलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र दर्शकमैत्री बनाउन आवश्यक तयारी तीव्र पारिएको छ।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया