काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मुल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मुल्य १ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ४० रुपैयाँ बढेको छ ।यसअघि प्रतितोला २ हजार ३ सय १० रुपैयाँ रहेको चाँदी आज २ हजार ३ सय ५० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया