काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ, हिजो सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्यमा भने सामान्य बढेको छ। आज चाँदी प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ, हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार तीन सय ५० रुपैयाँ थियो।
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार













प्रतिक्रिया