काठमाडौं । नेपाल टेलिकमले सामाजिक सञ्जाल फेसबुकमै सूचना प्रकाशित गर्दै दर्ता नगरेका सामाजिक सञ्जाल प्लेटफर्महरू नेपालमा बन्द गर्न थालिएको जनाएको छ।

सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार मन्त्रालयको निर्देशनअनुसार सूचीकरण नगरी सञ्चालन भइरहेका प्लेटफर्महरू चरणबद्ध रूपमा बन्द गरिएको टेलिकमले जनाएको छ।

उक्त प्लेटफर्महरू पुनः सञ्चालनसम्बन्धी जानकारी आगामी दिनमा निर्देशन प्राप्त भएलगत्तै सार्वजनिक गर्ने पनि टेलिकमले जनाएको छ।

 

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com