काठमाडौं । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीको प्रदर्शनमा घुसपैठ भएको भन्दै नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

घुसपैठ भएको भन्दै प्रदर्शनमा आएका युवाहरूले एक जनालाई हातपात गरेपछि प्रहरीले ती युवालाई नियन्त्रणमा लिएर सुरक्षित स्थानतर्फ लगेको हो ।

advertisement

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com