काठमाडौं । जेन–जी युवाहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या सात पुगेको छ।

सिभिल अस्पतालमा २ जना, ट्रमा सेन्टरमा ५ जना, केएमसी हस्पिटलमा १ जनाको उपचारको क्रममा मृत्यु भएको हो भने एक प्रदर्शनकारीको संसद भवन अगाडि घटनास्थलमै मृत्यु भएको छ भने । सयौ को संख्यामा गोली लागेर घाइते भएको र घाइतेहरू को संख्या बढन सक्ने स्रोतले बताएको छ। घाइतेहरूको संख्या बढ्दै गएपछि अस्पतालमा आपतकालीन उपचारको व्यवस्था थप गरिएको छ।

advertisement

प्रहरी र सुरक्षा निकायहरूले प्रदर्शन नियन्त्रणमा राख्न बल प्रयोग गर्दा घाइते हुनेहरूको संख्या बढेको बताइएको छ

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com