काठमाडौं । जेनजी आन्दोलन अन्तर्गतको प्रदर्शनका क्रममा काठमाडौंको कोटेश्वरमा प्रहरीमाथि भएको आक्रमणमा तीन जना प्रहरीको मृत्यु भएको छ।
प्रदर्शनकारीहरूले कोटेश्वरस्थित प्रहरी प्रभागमा आगजनी गरेपछि आत्मसमर्पण गरेका प्रहरीहरूलाई सडकमा ल्याई कुटपिट गरेका प्रत्यक्षदर्शीहरूले जनाएका छन्। घटनामा परी कोटेश्वर प्रहरी प्रभागमा कार्यरत तीन जना प्रहरीको ज्यान गएको पुष्टि जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीले जनाएका छन्।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया