काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता जनार्दन शर्माले असामान्य परिस्थितिमा सामान्य तरिकाले काम गर्न नसकिने बताएका छन्।
सामाजिक सञ्जालमार्फत सोमबार संक्षिप्त प्रतिक्रिया जनाउँदै उनले तत्काल समीक्षा गर्ने अवस्था नभएको उल्लेख गर्दै साथिहरूलाई बिल्कुल नयाँ ढंगले सोच्न आग्रह गरेका छन्।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया