काठमाडौँ । पूर्व युवराज पारस शाहले सामाजिक सञ्जालमार्फत देशको राजनीतिक प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने भन्दै ‘राष्ट्र प्रमुखमा राजा वा बेबी किङ स्विकार गरौं तर विदेशी हस्तक्षेप स्विकार नगरौं’ लगायत विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन्।
उनले फेसबुकमा राखेको लामो स्टाटसमा संसद् विघटनदेखि संविधान संशोधनसम्मका विषय समेट्दै, “विदेशीको प्रभावमुक्त, स्वदेशी निर्णयमा आधारित” व्यवस्था निर्माणको आह्वान गरेका छन्।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया