काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा दुई जनाको शव फेला परेको छ। ह्वाइट हाउस स्कुल नजिकै रहेको छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।

स्थानीयले उनीहरू एउटै पासोमा झुन्डेको देखेपछि तुरुन्तै सुरक्षाकर्मीलाई जानकारी दिएका थिए।

advertisement

सेना र प्रहरीको टोली घटनास्थलमा पुगेको र मुचुल्का गरिएको छ। हालसम्म मृतक दम्पतीको परिचय खुलिसकेको छैन।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com