काठमाडाैं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आज उनले यस्तो बताएका हुन्। उनले राजनीतिक समस्याको समाधान संविधान बाहिरबाट हुन नसक्ने पनि जिकिर गरे। उनले भने, ‘डेमोक्रेसीको विकल्प डेमोक्रेसी मात्र हो। राजनीतिक समस्याको समाधान संविधान बाहिरबाट हुन सक्दैन।’

advertisement

‘मरुभूमिको फ्याउरो दक्षिण एशियाममा तिव्र बेगमा छ।हामी आफू सच्चिनु पर्छ र सच्चयाउनु पर्छ,’ उनलर्दे भने, ‘डेमोक्रेसी हाईज्याक हुन सक्दैन। देश दशकअघि वा शतकपछि? त्यो समयले प्रष्ट गर्छ।’

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com