काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ले पुर्व नवयुराज हृदयन्द्र वीरविक्रम शाहलाई नै नेतृत्व दिन सुझाव दिएका छन् ।
बलेले सामाजिक संजालमा एक पोस्ट लेख्दै भनेका छन् – ‘जेनजी पुस्ता नै ल्याउने हो भने हृदयन्द्र वीरविक्रम शाहलाई अगाडि सारौं।’
सामाजिक संजालमा त्यति राजनैतिक कुरा नउठाउने कलाकार बलेले पछिल्लो घटनाक्रम र बदलिँदो राजनैतिक परिवेशसँगै राजनैतिक विषयमा आफ्नो धारणा राखेका छन् ।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया