काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले जेन–जी प्रदर्शन र भ्रष्टाचार छानबिनका लागि आयोग स्थापना गर्ने पक्षमा आफूहरू रहेको स्पष्ट पारेका छन्।

फेसबुकमा जारी स्टाटसमा भट्टराईले भदौ २३ र २४ गतेका घटना तथा भ्रष्टाचारसम्बन्धी विषयमा निष्पक्ष र न्यायपूर्ण छानबिन हुनुपर्नेमा जोड दिएका छन्।

advertisement

साथै उनले मुलुकलाई निकास दिन संवैधानिक मार्ग अपनाउनुपर्ने आवश्यकतामा पनि बल दिएका छन्। ‘हाम्रो प्राथमिकता भनेको समस्या समाधान संवैधानिक बाटोबाट हुनुपर्छ,’ भट्टराईले उल्लेख गरेका छन्।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com