काठमाडौं। नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)मा डीएसपी निशान थापालाई खटाइएको छ । आईजीपी चन्द्रकुवेर खापुङले कार्कीको सुरक्षामा थापालाई पठाउने निर्णय गरेका हुन्।

नव नियुक्त प्रधानमन्त्री बालुवाटारमा नै बस्ने भएकी छन् । जेनजी प्रदर्शनको क्रममा प्रधानमन्त्रीको निवासमा आगजनी भएपनि मुख्य निवासमा आगजनी नभएको हुनाले त्यहि बस्न लागिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका एकजना अधिकृतले जानकारी दिए।

advertisement

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com