काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फेरि कारागार जाने घोषणा गरेका छन्। आफ्नै जन्मदिनको अवसरलाई विशेष उपहारका रूपमा प्रयोग गर्दै उनले आज जेल प्रवेश गर्ने बताएका हुन्।

लामिछानेले आफूलाई अनावश्यक रूपमा विवादमा तानिएको गुनासो गर्दै भनेका छन्, ‘मेरो कारणले कैदी भागेको जस्तो बदनामी फैलाउने प्रयास गरिएको छ।’ उनले यसलाई असत्य प्रचार र नियोजित बदनाम अभियानका रूपमा व्याख्या गरेका छन्।

advertisement

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com