काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगे पनि अन्ततः घर फर्किएका छन्।
लामिछानेले भिडियो मार्फत जेल जाने तयारीको सूचना दिएका थिए, तर सुरक्षा कारण देखाउँदै उनी घर फर्किएका हुन्।
स्रोतका अनुसार, नख्खु कारागारले सुरक्षा व्यवस्थासम्बन्धी कारणले गर्दा रविलाई भित्र राख्न असमर्थ भएको हो।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया