काठमाडौं । साफ अण्डर सेभेन्टिन च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै छ ।
खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलंककालाई २-० गोलले हराएको थियो।
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रतिक्रिया