काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५औं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ ।

आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन आइतबार राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् ।

advertisement

आयोगका प्रमुख आयुक्त राईले संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष गरेको राष्ट्रपति कार्यालय प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com