काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह विवाह बन्धनमा बाँधिएका छन् ।
सविनले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
यी दुई जना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । फिल्म वृत्तमा यो जोडी रुचाइएका जोडीमध्ये पर्छ ।
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार












प्रतिक्रिया