गुल्मी । गुल्मीमा नाबालिका बलत्कारको अभियोगमा एक जना पक्राउ परेका छन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बस्ने बाग्लुङ वरेङ गाउँपालिका–३ घर भएका २५ वर्षीय राजु सार्कीलाई प्रहरीले पक्रेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार












प्रतिक्रिया