काठमाडौं । सुदन गुरुङको टीमले धम्क्याएपछि काठमाडौं प्रहरी परिसरले आफ्ना सबै वृत्तलाई हाइ अलर्टमा राखेको छ । साथै, सम्पूर्ण बिटबाट प्रहरीहरू वृत्तमा तानिएका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा उनी लिखित जाहेरी लिएर पुगेका थिए ।
प्रहरीले जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी दर्ता गर्न इन्कार गरेको छ । त्यसपछि ‘सडकबाटै देखाइदिन्छौ’ भन्दै गुरुङ फर्किएको स्रोतले बतायो ।
प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार












प्रतिक्रिया