काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग प्रहरीले सोधपुछ गरेको छ।
भोटाहिटीस्थित साइबर ब्युरोमा उनलाई बोलाएर सोधपुछ गरिएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रतिक्रिया