काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले बिहीबार (भोलि) दिउँसो १ बजे ललितपुरमा बस्नेगरी पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक ललितपुरको कुन ठाउँमा बस्ने भन्ने खुलाइएको छैन । आगामी असोज २६ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । उक्त केन्द्रीय समितिको बैठकअघि एजेण्डा तय गर्न पदाधिकारी बैठक बोलाइएको हो ।

advertisement

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com