काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समितिको बैठकमा सहभागिताका लागि सानेपामा पुगेका छन् ।

जेनजी आन्दोलनपछि उनी पहिलोपल्ट सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् । उनले अहिले केन्द्रीय समितिको बैठकमा लिखित सम्बोधन गर्न थालेका छन् ।

advertisement

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com