काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा केन्द्रीय समिति बैठकमा सहभागी भएकी छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा आरजु सहभागी भएकी हुन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आरजु आफ्नै निवास बुढानीलकण्ठमा कुटिएकी थिइन् । त्यतिबेला उनलाई आन्दोलनकारीले कुटपिटसहित दुर्व्यवहार गरेका थिए ।

advertisement

सोही उनी सभापति शेरबहादुर देउवा पनि कुटिएका थिए । लामो समय उपचारपछि उनीहरू एक महिनापछि पार्टी कार्यालयबाट सार्वजनिक भएका हुन् ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com