काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल १० कम्युनिष्ट पार्टीबीचको एकता घोषणा सभामा सहभागी भएका छन्।

पहिला उनी एकता प्रक्रियामा असहमत देखिएका थिए, तर अन्तिम समयमा खनालले कार्यक्रममा सहभागिता जनाएर ऐक्यबद्धता जनाएको छ।

advertisement

राजधानीको भृकुटीमण्डपमा जारी एकता घोषणा सभामा विभिन्न कम्युनिष्ट दलका नेताहरूले सहभागी भएर ऐतिहासिक एकताको औपचारिक घोषणा गर्दैछन्।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com