काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हामी नेपालका संयोजक सुदन गुरुङलाई बोलाएका छन्।

हर्कले सुदनलाई आफूसँगै ढुङ्गा बोकेर श्रमदान गर्न बोलाएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुदन जी… कता हुनुहुन्छ??? आउनुस् है ढुङ्गा बोकौँ! जय श्रमदान!’

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com