काठमाडाैं । हामी नेपालका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति फेरि आक्रोश व्यक्त गरेका छन्।

जेनजी आन्दोलनमा जलेको पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा निरीक्षण गर्न गएको भन्दै सुदन आक्रोशित भएका हुन्।

advertisement

‘खोइ त सहिद र घाइतेहरूलाई यसरी घरघरमा उनीहरूको अवस्था बुझ्न गाको? तीमध्ये केहीले आफ्नो ज्यान गुमाएका छन्, केही खुट्टा गुमाएका छन्, केही बच्चाहरू टुहुरा भएका छन्, केही पक्षाघात भएका छन्,’ उनले सामाजिक सञ्जालाम लेखेका छन्, ‘खोई लाज खोई नैतिकता खोई निष्ठा।’

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com