काठमाडौं । शाही युवाशक्ति नेपाल केन्द्रीय समितिले ‘जेन्जी पुस्ता, जनता र राजा एक हौँ, देश बचाऔँ’ भन्ने नारा सहित प्रदर्शन गरेको छ।

शनिबार सो सङ्गठनले सामाखुसीबाट वनस्थलीसम्म र्‍यालीसहित प्रदर्शन आयोजना गरेको थियो। र्‍याली सामाखुसीबाट सोरखुट्टे तर्फ अघि बढ्दा प्रहरीले नियन्त्रणमा लिएको र सोही कारण र्‍यालीलाई वनस्थलीतर्फ मोडेर सभा सुरु गरिएको थियो।

advertisement

प्रदर्शनकारीहरूले गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नारा लगाएका थिए र वर्तमान सरकारको विरोध जनाएका थिए।

प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com