काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले जेन जेड आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र वितरण गर्ने भएको छ ।
कार्यालयले आज सूचना जारी गर्दै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका आठ जना जिल्लावासीलाई परिचयपत्र वितरण गर्ने जनाएको हो ।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया