काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका सन्तोष परियारले माओवादी केन्द्र छाडेका जनार्दन शर्मासँग हाल छलफल सुरु गरेका छन्।
नयाँ राजनीतिक अभियान अघि बढाउने उद्देश्यसहित परियार र शर्माबीच जारी छलफलमा स्रोतले दुवै नेता सँगै भएको जानकारी दिएका छन्।
प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार











प्रतिक्रिया