काठमाडौं । एनपीएल अन्तर्गत मंगलबारको खेलमा जनकपुर बोल्ट्सका खेलाडी हातमा कालोपट्टि बाँधेर मैदानमा उत्रिएका छन्।

श्रीलङ्का, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डमा गएको बाढीमा ज्यान गुमाएकोहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनकपुर बोल्ट्सका खेलाडी हातमा कालो पट्टि बाधेर मैदानमा उत्रिएका हुन्।

जनकपुर बोल्ट्सले त्रिवि क्रिकेट मैदानमा आज चितवनसँग प्रतिस्पर्धा गरिरहेको छ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com