काठमाडौं । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सरकारको हालसम्मको कामकारबाहीबारे समीक्षा गर्दै आवश्यक नीतिगत तथा प्रशासनिक निर्णयहरू गर्ने बताइएको छ।
प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया