काठमाडाैं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन्।
अध्यक्ष पदमा:
• केपी शर्मा ओली — ४८९ मत
• ईश्वर पोखरेल — १७७ मत
महासचिव
• शंकर पोखरेल — ३६४
• सुरेन्द्र प्रसाद पाण्डे — ३०२
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार












प्रतिक्रिया