काठमाडाैं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा महासचिवमा कडा प्रतिस्पर्धा देखिएको छ।

महाधिवेशनको पछिल्लो मतपरिणाम अनुसार केपी शर्मा ओलीको प्यानलका शंकर पोखरेलले मतान्तर बढाएका छन्। यसअघि ६० मतान्तर रहेकोमा उनले बढाउँदै ८७ पुर्‍याएका हुन्।

advertisement

एक हजार १३९ मत गणना हुँदा पोखरेलले ६१३ मत प्राप्त गरेका छन् भने ईश्वर पोखरेल प्यानलका सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com