काठमाडाैं । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा अध्यक्ष केपी शर्मा ओली समूहको वर्चस्व देखिएको छ। ओली समूहबाट पृथ्वी सुब्बा गुरुङले सर्वाधिक मत प्राप्त गरेका छन्।
उनले एक हजार ७३७ मत पाएका छन्। त्यसपछि ओली पक्षकै विष्णुप्रसाद पौडेल (१६७५), रामबहादुर थापा बादल (१५१६), गोकर्णराज विष्ट (पोखरेल पक्ष १३६८) र रघुजी पन्त (१२५८) ले जित निकालेका छन्।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया