काठमाडौं । एमाले नेता गोकुल बाँस्कोटा सचिव पदमा पराजित भएका छन्।

९ सचिवका लागि २० जनाको उम्मेदवारी परेकोमा मतगणना सकिँदा बाँस्कोटा दसौं नम्बरमा परे। उनले १०३० मत पाएका छन्।

नवौं नम्बरमा परेर सचिव निर्वाचित भएका भानुभक्त ढकालले ११०८ मत पाएका थिए। सचिव जित्न बाँस्कोटालाई ७९ मत पुगेन।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com