काठमाडाैं । कालीकोट जिल्लाबाट पिछडिएको क्षेत्र (खुला) केन्द्रयी सदस्यमा युवा नेता नगेन्द्र शाही (नेशनल) विजयी भएका छन्
शाही पहिले कालिकोट जिल्लाको सचिवालय सदस्य,उपसचिव,सचिव,उपाध्यक्ष,अध्यक्ष, केन्द्रीय सदस्य, जिल्ला ईन्चार्ज हुन्दैं आएका थिए । उनलाई गत मंसिर २९ गतेबाट हुने नेकपा एमालेको एघारौं महाधिवेशनमा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यको खुला सदस्यमा पार्टीले उम्मेदवार उठाएको थियो ।
शाही १५०२ मत प्राप्त गरी विजयी भएका हुन । उनी केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार बनेका थिए ।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया