काठमाडौँ । एमालेको ११औं महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।
ओली १ हजार ९९ मतले विजयी भएका हुन् । उनले १ हजार ६ सय ६३ मत ल्याए भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरे ।
१९ पदाधिकारीमा प्रतिस्पर्धीको मत
अध्यक्ष (१)
- केपी शर्मा ओली : १६६३ (विजयी)
- ईश्वर पोखरेल : ५६४ (पराजित)
उपाध्यक्ष (५)
- पृथ्वीसुब्बा गुरुङ : १७३७ (विजयी)
- विष्णुप्रसाद पौडेल : १६७५ (विजयी)
- रामबहादुर थापा बादल : १५१६ (विजयी)
- गोकर्णराज विष्ट : १३६८ (विजयी)
- रघुजी पन्त : १२५८(विजयी)
- गुरुप्रसाद बराल : ११३७ (पराजित)
- बिन्दा पाण्डे : ९२१ (पराजित)
- परशुराममेघी गुरुङ : ४६१ (पराजित)
- अरुण नेपाल : ४३९ (पराजित)
- टकंप्रसाद कार्की : ३५८ (पराजित)
- भीमप्रसाद आचार्य : २६५ (पराजित)
महासचिव (१)
- शंकर पोखरेल : १२२८ (विजयी)
- सुरेन्द्रप्रसाद पाण्डे : ९९९ (पराजित)
उपमहासचिव (३)
- लेखराज भट्ट : १४५२ (विजयी)
- रघुवीर महासेठ : १३६८ (विजयी)
- योगेस भट्टराई : १३४८ (विजयी)
- विष्णुप्रसाद रिमाल : १०९१ (पराजित)
- आनन्दप्रसाद पोख्रेल : ६३५ (पराजित)
- वैजनाथ चौधरी : ५१७ (पराजित)
- राजेन्द्रप्रसाद गौतम : २७० (पराजित)
सचिव (९)
- महेश बस्नेत : १५४४ (विजयी)
- पद्माकुमारी अर्याल : १५३० (विजयी)
- छविलाल विश्वकर्मा : १५०६ (विजयी)
- शेरधन राई : १५०३ (विजयी)
- हिक्मतकुमार कार्की : १३३७ (विजयी)
- खगराज अधिकारी : १२३१ (विजयी)
- यमलाल कँडेल : ११८५ (विजयी)
- राजन भट्टराई : ११८१ (विजयी)
- भानुभक्त ढकाल : ११०८ (विजयी)
- गोकुलप्रसाद बासकोटा : १०३० (पराजित)
- ठाकुरप्रसाद गैरे : ८८३ (पराजित)
- रचना खड्का : ८७७ (पराजित)
- कर्णबहादुर थापा : ८४७ (पराजित)
- अग्निप्रसाद खरेल : ७१६ (पराजित)
- विनोदप्रसाद ढकाल : ६८४ (पराजित)
- कृष्णगोपाल श्रेष्ठ : ६२५ (पराजित)
- लालबाबु पण्डित : ४९६ (पराजित)
- पेम्बा लामा : ४९३ (पराजित)
- पुरुषोत्तम पौडेल : ४६२ (पराजित)
- इन्द्रलाल सापकोटा : ४०५ (पराजित)
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार












प्रतिक्रिया