काठमाडौं । नेकपा एमालेले पार्टीको आगामी केन्द्रीय कमिटीको बैठक पुस २६, २७ र २८ गते बस्ने निर्णय गरेको छ ।
आगामी दोस्रो बैठकमा केन्द्रीय कमिटीको मनोनयन, पोलिट्ब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने तय भएको छ
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया