काठमाडौं । भदौ २३ र २४ गतेका जेनजी आन्दोलनसम्बन्धी विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सोमबार मानव अधिकार आयोगमा बयान दिएका छन्।
मानव अधिकार आयोगले उक्त आन्दोलनसँग सम्बन्धित जानकारी लिनका लागि शाहलाई बोलाएको थियो। तथापि, आयोगमा उनले दिएको बयानबारे उनका सचिवालयले अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार













प्रतिक्रिया